national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा द्वादशी - २७

सिटरोल दर्ता

वैयक्तिक विवरण फाराम (सिटरोल) दर्ता गर्नेः

नयाँ नियुक्ति पाएको कर्मचारीले स्थायी पदमा समूह सञ्चालन गर्ने प्रचलित कानूनमा अन्यथा उल्लेख भएकोमा बाहेक सेवामा प्रवेश गरेको एक महिना भित्र अनिवार्य रुपमा किताबखानामा आफ्नो वैयक्तिक विवरण फाराम (सिटरोल) दर्ता गरी प्रमाणित गराई संकेत नम्बर प्राप्त गर्नु पर्नेछ ।

सिटरोल दर्ता वा प्रमाणित गर्नका लागि सम्बन्धित कर्मचारीले देहायका विषयहरु उल्लेख गरी अनुसूची - १ बमोजिमको ढाँचामा सिटरोल पाँच प्रति भरी सम्बन्धित कार्यालय प्रमुखबाट प्रमाणित गराई तपसिल बमोजिमका प्रमाण कागजात सहित दर्ताका लागि किताबखानामा पेश गर्नु पर्नेछ:-