• अभिलेख अद्यावधिक गर्ने ।
  • केन्द्रिय फाइलिङ्ग व्यवस्थापन गर्ने ।
  • सेवा अवधि जोड्ने तथा उमेर गणना गर्ने ।
  • स्थायी वतन परिवर्तन (बसाइँसराइ) को अभिलेख गर्ने ।
  • इच्छाइएको व्यक्ति कायम तथा परिवर्तन गर्ने ।
  • उपचार खर्चको अभिलेख राख्ने ।
  • अनिवार्य अवकाशको सूचना पठाउने ।
  • पुरानो अभिलेख व्यवस्थापन गर्ने ।